Sunday, August 30, 2009

मन (मुक्तक)

शिव प्रकाश

मनले मन कटक्क खाँदा भित्रभित्र साहै दुख्दो रहेछ
मनसँग मन ठोक्किदा शिशा जस्तै फुट्दो रहेछ
मनको बैरी मनै हुदोरहेछ-मनको सँगी मनै भए'नि
मनसँग मनले घात गर्दा  नराम्ररी टुट्दो रहेछ !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !