Saturday, September 5, 2009

मनको दुखाई (मुक्तक)

शिव प्रकाश

ज्योति बनी बस्यो यो नजरमा, त्यो नजरको हेराइ
मोती बनी फूल्यो यो मुहारमा, त्यो मुहारको हसाँइ
छेडेर गयो चसक्क, दिलले दिल जिस्क्यार्इ -
बल्झिरह्यो त्यो घाउ चस्स चस्स यो मन सधैं दुखाई !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !