Monday, September 7, 2009

फाटेको यो जीन्दगी

शिव प्रकाश

सम्झेर तिमीलार्इ नै फेरी, पिउन मन लाग्यो
फाटेको जीन्दगी यो फेरी, सिउन मन लाग्यो
मरिसकेको 'जीवन' बिनाको यो जीवन -
बिर्सेर तिमीलार्इ नै, फेरी जिउन मन लाग्यो ।

1 comment:

  1. आखिर पिउनु र जिउनुमा नै त छ खुशी
    उनी विना न पिउनुमा छ जाति
    न जिउनुमा छ जाति ।
    उनी छिन नै यस्ती ।।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !