Saturday, September 5, 2009

मनको घाउ (मुक्तक)

शिव प्रकाश

निको हुदो रहेछ विषालु काँडाको त्यो घाउ
निको नहुदो रहेछ वैंशालु काँडाको त्यो घाउ
भित्रभित्रै कहाँ दुख्छ, खै कसरी देखाउँ –
बाँकी भए बरू अलिकति मायाको मल्हम पाउँ ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !