शिव प्रकाश
वन डडेको देख्छन् सबले मन डडेको कसले पो देख्छ र ! छातिभित्र आगो सल्काइ जानेलाई कसले पो छेक्छ र !
उराठलाग्दा दिनहरु मात्र अब साथी बने
छट्पटीका रातहरु मात्र अब बाँकी रहे
मनभरी ब्युझिएका रहर सबै ओइलाइसके ।
हेर्दा हेर्दै आउने ती बाटा सबै टुङ्गिसके
दिनरात बाटो हेर्ने आँखा दुबै रुझिसके
उर्लदा ति मीठा सपना सबै मुर्झाइसके ।
* यो गीत चर्चित गायक डिजराज पौडेलको स्वरमा सुन्नका लागि तलको भिडियोमा क्लिक गर्नु होस् । धन्यवाद !
* Youtube मा सुन्नका लागि तलको लिंकबाट जानुहोस् ।
http://www.youtube.com/watch?v=iWykWOzRs1k
बोस्टन, अमेरिका ।
5 comments:
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !