Monday, June 7, 2010

बुख्याचा (मुक्तक)

शिव प्रकाश

छ सय एक बुख्याचाहरू कृतिम जलपमा अझै सिँगारिन बाँकी छ,
पात्रचरित्र निरन्तर उही छ, काइदाकानून अझै बिगारिन बाँकी छ,
मोसो पोतिएका बुख्याचाका विभत्स ती हातमुखले
सबै गरिसके/खाइसके अब घाँस खा
न र सर्बनाश गर्न बाँकी छ ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !