Monday, July 12, 2010

यौवनभेल


मुक्तक (यौवनभेल)


भैगो नसोध अझै मलाई, दुःखाई हुन्छ कहाँ भनेर
प्रेमको दाप भित्रको तीखो छुरीले छुन्छ कहाँ भनेर
बग्दा रहेछन धेरै, खेल सम्झी भेलमा यौवनको
के थाह माछीलाई, माझीलॆ जाल बुन्छ कहाँ भनेर ?

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !