Tuesday, July 13, 2010

प्रेमाघात

मुक्तक (प्रेमाघात)
शिव प्रकाश

भनिन्छ, प्रेमसामू संसार पनि झुक्छ भनेर 
कसरी पत्याउनु महासागर पनि सुक्छ भनेर 
नौलो नौ के भो र, प्रेम विनाको प्रेममा घात ! 
खुकुरीलाई के थाहा , अचानोलाई दुख्छ भनेर ?

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !