Friday, July 16, 2010

मुक्तक (जिउँदैछु म ?)


शिव प्रकाश


नपिउँ भन्छु म, किन फेरी पिउँदैछु,
फाटेको माया त्यो, किन फेरी सिउँदैछु ?
नसम्झु भन्छु ति दिन, म मरेर गएको
मरेको मान्छे म, अझै किन जिउँदैछु ?

बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !