Friday, July 16, 2010

किन रमाउँदैछु ?

शिव प्रकाश


न हेरुँ भन्छु किन फेरि, तस्वीर त्यो उठाउँदैछु ?
हेरिहरेछु उही तस्वीर फेरि, आफैलाई देखाउँदैछु !
जित्नेले जित्यो हार्नु थियो नियतिले मेरो -
सधैं हार्ने उही खेलमा, अझै म किन रमाउँदैछु ?


बोस्टन, अमेरिका ।

3 comments:

  1. असाध्यै राम्रो अनि मिठो लेख्नु भयो
    आशा छ यसरि नै निरन्तरता दिनु हुनेछ

    ReplyDelete
  2. Chhutnu chha thaha chha malai,
    Feri pani sath hidna man lagchha.
    Timro nisthuri mutu,
    Komal muskan ma vulu vulu lagchha
    Timro tyo chadke herai,
    Naram sparsa ma vulu vulu lagchha.
    K garnu sathi photo matra ta chha,
    Jati heryo tehi samjhu samjhu lagchha!

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !