Thursday, November 25, 2010

मुक्तक - उझिण्डो हो जीवन !


शिव प्रकाश
उचाल्छन् पछार्चन भकुण्डो हो जीवन
राजनीती गर्नेको मुखुण्डो हो जीवन
बाँचुन्जेल जसला जता चहियो,
उतै झुन्ड्याउने उझिण्डो हो जीवन !

नोभेम्बर  २६, २०१० ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !