Friday, November 26, 2010

आखाभरी हिमला देख्छु (मातृभूमिप्रति समर्पित गीत)

आँखाभरी हिमला देख्छु

आँखाभरी हिमला देख्छु, मटु छाम्छु माटो पाउँछु
परदेशमा जीवन छायाँ, घरदेश नै सम्झिरहन्छु ।

* रामभक्त जोजिजूको कर्णप्रिय स्वरमा यो गीत पुरा सुन्न तलको भीडियोमा क्लिक गर्नु होला ।

video

youtube मा सुन्नका लागि यो तलको लिंक अनुरूप सर्च गर्नु होला ।
http://www.youtube.com/watch?v=nDxwOWKpjp4

1 comment:

  1. अत्यन्तै कर्णप्रिय स्वर !
    उस्तै शुन्दर गीतको भाब !!
    दृश्य उस्तै मनमोहक !

    हार्दिक धन्यवाद यति शुन्दर गित नेपाल आमालाई अर्पनु भएकोमा .
    तपाइको साहित्यक पाइला निरन्तर अगाडी बढीरहोस !
    शुभ कामना है तपाइलाई २०११ को .

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !