Sunday, November 28, 2010

मान्छे हैन, मूल्य चाहिएछ

अफैंभित्र खुम्च्याएर राखेँ मैले सारा रहर
नेटो कटाई पडाइदिएँ सपनीका सारा प्रहर
मनका खाडल पुरिदिएँ,  अब भोक  न भकारी
मान्छे हैन, मूल्य खोज्छ ढुंगोमनको तिम्रो सहर।।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !