Friday, July 5, 2013

नपुङ्सक सत्य

शिव प्रकाश
सत्यभन्दा 
झन् ठूलो 
सत्य जस्तो लाग्छ
तर 
भ्रमभन्दा 
झन् ठूलो भ्रम हो- 
नपुङ्सक सत्य !
र,
समाजका
शिखण्डी पात्रहरुको
एक छोटो परिचय पनि हो- 
नपुङ्सक सत्य !


(अश्रृङ्गार कविता अभियान....)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !